८ माघ २०८२, बिहिबार | January 22, 2026

स्ववियु निर्वाचनको उल्लास (तस्वीरसहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंगिक एवं सम्बन्धन प्राप्त क्याम्पसहरुमा आज स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भैरहेको छ । १४ वर्षपछि भैरहेको निर्वाचनमा विद्यार्थीहरु उत्साहपूर्व भाग लिइरहेका छन् ।