६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

भैरहवा क्याम्पसको निर्वाचन चैत ८ गते



बुटवल । रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा आज हुने स्ववियु निर्वाचन स्थगित भएको छ ।

विद्यार्थी सङ्गठनहरूको संयुक्त बैठक पछि आज हुनुपर्ने निर्वाचन चैत ८ गते सारिएको क्याम्पस प्रमुख अनिल कुमार झाका अनुसार ले बताए ।

आन्तरिक बिबादका कारण सो क्याम्पसमा तालाबन्दी भएको थियो । रुपन्देहीका अरु क्याम्पस भने मतदान सुरु भएको छ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ८ : ४७ बजे

‘लण्डन टु पेरिस’को नयाँ गीत सार्वजनिक

काठमाडौं । आगामी जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै

बागमती । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको

कार्यादेश बनाउने कार्यदलको बैठक जारी

काठमाडौं ।  सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर)

सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले आजको प्रतिनिधिसभाको बैठक अघि प्रमुख

आयुर्वेद तेलका नाममा श्रीकेश तेलको ठगी धन्दा, उपभोक्ता झुक्याउँदै !

काठमाडौं । काठमाडौंको मध्य बानेश्वरमा कार्यालय खडा गरि झरेको कपाल