९ माघ २०८२, शुक्रबार | January 23, 2026

संघीय र प्रदेशसभाका सांसदहरुलाई भोलि बिहानसम्म काठमाडौं आइपुग्न गठबन्धनको निर्देशन

काठमाडौं । कांग्रेससहित ९ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनका मतदातालाई बुधबार बिहानसम्म काठमाडौं आइपुग्न आग्रह गरेको छ । राष्ट्रपति चयनका लागि बिहीबार हुने निर्वाचनमा संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्य मतादाता रहेका छन् । उनीहरु बुधबार बिहान ११ बजेभित्र काठमाडौं आइपुग्न र सम्बन्धित दलमा सम्पर्क गर्न गठबन्धनको कार्यदलले निर्देशन दिएको हो । मंगलबार बसेको गठबन्धनको कार्यदलको बैठकले…