२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

चोरीका घटना बढेपछि बर्दिबासका व्यापारी आक्रोशित 

महोत्तरी । महोत्तरीको बर्दिबासमा श्रृंखलाबद्ध चोरी हुन थालेपछि सुरक्षा निकायसहित सरोकारवालाको कडा आलोचना हुन थालेको छ । उद्योग वाणिज्य संघ बर्दिबासले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले शान्ति सुरक्षा कायम राख्न स्थानिय सरकार र प्रहरी प्रशासनको भूमिका कमजोर रहेको भन्दै आलोचना गरेका हुनन् । पछिल्लो समय औद्योगिक सहरको रुपमा विकास हुँदै गएको बर्दिबासमा चोरीका घटनाहरु वृद्धि हुनुले…