काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न समुहमा रहेका माओवादीहरुलाई पुनः एक बनाउने पहल भैरहेको बताएका छन । जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । प्रचण्डले विभिन्न दलहरुबीच छिट्टै पार्टी एकता हुने र समाजवादी मोर्चा बनाएर जाने बताए । उनले…