१२ माघ २०८२, सोमबार | January 26, 2026

ऐतिहासिक झोलुङ्गे पुल संरक्षण गरिँदै

म्याग्दी । बेनी नगरपालिका-७ र २ को सिमाना मङ्गलाघाटस्थित डेढ सय वर्ष पुरानो झोलुङ्गे पुल संरक्षण थालिएको छ । मङ्गलाघाट र बेनी नगरपालिका-२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा विसं १९४४ मा स्थानीय प्रविधि र स्रोत साधनको प्रयोग गरी बनाइएको झोलुङ्गे जीर्ण बनेपछि मर्मत थालिएको हो । बेनी नगरपालिका-७ का वडाध्यक्ष रमेश श्रेष्ठले स्वरुप नबिग्रने गरेर…