काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन संसदीय समितिअन्तर्गत उपसमिति गठन गर्ने निर्णय भएको छ । आज बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको शुक्रवार बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि सहमति जुटाउन ११ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो । उपसमितिलाई प्रतिवेदन…