१३ माघ २०८२, मंगलबार | January 27, 2026

राजकुलो सहित सरकारी जग्गा मिच्ने टाइगर रिसोर्टलाई जग्गा खाली गरिदिन अदालतको आदेश

बुटवल । राजकुलो र सार्वजनिक जग्गा मिचेर रुपन्देहीमा संचालन हुँदै आएको पाँचतारे टाइगर प्यालेस रिसोर्टलाई मिचेको सार्वजनिक जग्गा खाली गर्न जिल्ला अदालतले आदेश दिएको छ । सार्वजनिक जग्गा मिचेर संचालनमा रहेको रिसोर्ट विरुद्धको मुद्दाको सुनुवाई गर्दै रुपन्देही जिल्ला अदालतले मिचिएको सार्वजनिक जग्गा खाली गर्न रिसोर्ट संचालकलाई आदेश दिएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायधीश कृष्णमुरारी…