३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

प्रतिनिधिसभा बैठकमा राप्रपाको विरोध, पन्ध्र मिनेटको लागि बैंठक स्थगित

काठमाडौं । राप्रपाका सांसदको नाराबाजीपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बसेको बैठकमा राप्रपाका सांसदहरुले आकस्मिक समयमा बोल्न पाउनुपर्ने माग राखेर रोष्ट्रम घेर्दै नाराबाजी गरिरहेपछि सभामुख देवराज घिमिरेले बुधबार नै बस्नेगरी १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । यसअघि सभामुख घिमिरेले शून्य समयबाहेक अरु समय अहिलेलाई हटाउने…