१३ माघ २०८२, मंगलबार | January 27, 2026

स्कुटर दुर्घटनामा तीनजनाको मृत्यु

मकवानपुर । मकवानपुरको मनहरिमा गए राति स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरि गाउँपालिका-८ सिमपानीका ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका-३ लावतीका ३२ वर्षीय रुपेश तामाङ रहेका छन् । पूर्व-पश्चिम राजमार्गअन्तर्गत मनहरि गाउँपालिका-९ ज्यामिरे भलादमीचोकमा ना ३९ प १४३९ नंको स्कुटर दुर्घटना हुँदा तीनै जनाको…