काठमाडौं । यमनको राजधानी सना आइतबार इजरायलको भीषण हवाई आक्रमणमा परेपछि कम्तीमा चार जनाको मृत्यु भएको छ भने ६७ जना घाइते भएका छन् । स्थानीय मिडियाका अनुसार, आक्रमण इरान समर्थित हूथी विद्रोहीहरूलाई लक्षित गरेर गरिएको हो । यो आक्रमण हूथी विद्रोहीहरूले इजरायलतर्फ क्लस्टर बम प्रहार गरेको केही दिनमै भएको हो । इजरायली सेनाले आक्रमणमा १०…