२९ जेष्ठ २०८३, शुक्रबार | June 13, 2026

बागमती प्रदेशमा तामाङ र नेवारी भाषालाई सरकारी कामकाजको भाषा बनाईँदै

हेटौडा । बागमती प्रदेशभित्र सरकारी कामकाजको भाषा नेपालीसँगै तामाङ र नेवारी (नेपाल भाषा) कार्यान्वयन गर्न बनेको तयारी समितिले मुख्यमन्त्री शालिकराम जमट्टेललाई प्रतिवेदन बुझाएको छ । आज मुख्यमन्त्री कार्यालयमा समितिका संयोजक एवं सामाजिक विकासमन्त्री कुमारी मोक्तान र समितिका विज्ञ सदस्यहरू अमृतकुमार योञ्जन र ओमकार्यश्वर श्रेष्ठले मुख्यमन्त्री जमट्टेललाई प्रतिवेदन बुझाएका हुन् । प्रतिवेद बुझ्दै मुख्यमन्त्री जमकट्टेलले आउँदो…