नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको अन्तिम निर्वाचन परिणाम घोषणा पूर्व महासचिवको पुनः मतगणना नहुने भएपछि असन्तुष्टहरुले संघको मुल गेटमा ताला लगाईदिएका छन् । गत भाद्र २ गते भएको निर्वाचनमा महासचिव पदको मत परिणानाममा विवाद भएपछि पुन मतगणनाको सूचना टाँसेर अस्पताल भर्ना भएका प्रमुख निर्वाचन अधिकृत टिकाजङ्ग सिंहले पुनः मतगणना नहुने निर्णय लिएसँगै संघको मुल…