१६ माघ २०८२, शुक्रबार | January 30, 2026

धुलिखेल : ‘आरोग्य सहर’ उन्मुख नगर

काभ्रेपलाञ्चोक । धुलिखेल नगर हाल ‘आरोग्य सहर’ अभियानमा छ । नगरपालिका कार्यालय सबै वडामा स्वास्थ्य केन्द्र स्थापना गरी सबै नागरिकलाई स्वस्थ बनाई आरोग्यता प्रदान गर्न स्वास्थ्यकर्मीलाई घरदैलो पु¥याउने काममा समेत जुटिरहेको छ । नागरिकको अवस्था के छ, के-कस्तो उपचार आवश्यक छ पत्ता लगाउन धमाधम सर्वेक्षण गर्ने योजना नगरले बनाएको हो । नगरका सबै वडामा स्वास्थ्य…