२७ जेष्ठ २०८३, बुधबार | June 11, 2026

उपराष्ट्रपतिमा जसपाबाट प्रमिला यादवको पनि उम्मेदवारी दर्ता

काठमाडौं । सत्तागठबन्धनको तर्फबाट उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टीका सांसद प्रमिला यादवले उम्मेदवारी दर्ता गराएकी छिन्। सङ्घीय संसद् भवन नयाँ बानेश्वर पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् । उम्मेदवार यादवको प्रस्तावकमा सांसदहरु रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव छन् । यस्तै उनको समर्थकमा सांसदहरु अनिता देवकोटा, विमला सुवेदी, सीता…