२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

बालुवाटारमा माओवादी धारका नेताहरुको बैठक

काठमाडौं । तत्कालिन नेकपा (माओवादी) का नेताहरुको बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विगतमा यौटै पार्टीमा रहेपनि हाल अलगअलग पार्टी बनाएका माओवादी धारका नेताहरु सहभागी छन् । प्रधानमन्त्री प्रचण्ड विरुद्ध द्वन्द्वकालीन घटनाको मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएपछि तरंगित भएका सबै माओवादी घटका नेताहरु छलफलमा जुटेका हुन् । यसअघि दुईदिन पहिले…