१७ माघ २०८२, शनिबार | January 31, 2026

कास्की २ मा एमालेको अग्रता, घण्टी उम्मेदवार पछिपछि

पोखरा । कास्की क्षेत्र नम्बर-२ मा घण्टीलाई पछाडि पार्दै एमालेले अग्रता लिएको छ । नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले  ४ हजार ८५१ मतसहित अग्रता कायम गरेकी द्धन् । राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले  ४ हजार ७०७ मतसहित भट्टराईलाई पछ्याइरहेका छन् भने नेकपा (एकीकृत समाजवादी)का श्रीनाथ बराल ३ हजार २०७ मतसहित तेस्रो स्थानमा छन् ।