६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

बाँके-३ मा कांग्रेसको अग्रताले पायो निरन्तरता



खजुरा । प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत बाँके क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोरसिंह राठोरले आफ्नो अग्रतालाई निरनतरता दिएका छन् । आज बिहानबाट उनले आफ्नो अग्रता ल्याउन सफल भएका छन् ।

राठोरले ८२६१ मत ल्याई अग्रस्थानमा पुग्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार किस्मतकुमार कक्षपति ७७१८ मतका साथ दोस्रो स्थानमा छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ११ : ५३ बजे

सभापति देउवाले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरुको बैठक

‘लण्डन टु पेरिस’को नयाँ गीत सार्वजनिक

काठमाडौं । आगामी जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै

बागमती । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको

कार्यादेश बनाउने कार्यदलको बैठक जारी

काठमाडौं ।  सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर)

सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले आजको प्रतिनिधिसभाको बैठक अघि प्रमुख