©2026 Khabarkura.com सर्वाधिकार सुरक्षित संज्ञान मिडिया प्राइभेट लिमिटेड | Site By : Appharu
बुटवल । रुपन्देही क्षेत्र नम्बर ४ ‘क’को प्रदेश सभा सदस्यमा कन्हैया बनिया विजयी भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रदेश सभा सदस्य पदका उम्मेदवा बनियाले जनमत पार्टीका उम्मेदवार जितेन्द्रनाथ शुक्ललाई पराजित गरेका हुन् ।