१८ माघ २०८२, आइतबार | February 1, 2026

बाँके-२ को विकासका लागि यस्ता छन् इश्तियाक राईका ‘दश दृष्टि’(पूर्ण पाठसहित)

नेपालगन्ज । जनता समाजवादी पार्टी नेपालबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले क्षेत्र विकासका लागि आफ्ना ‘दश दृष्टि’ सार्वजनिक गरेका छन्। बुधबार पत्रकार सम्मेलन मार्फत उम्मेदवार राईले आफ्नो ‘दश दृष्टि’ सार्वजनिक गरेका हुन् । आफ्नो दृष्टिबारे राईले बुधबार नेपालगन्जमा पत्रकारहरूसँग साक्षात्कार पनि गरेका थिए। बाँके क्षेत्र नं २ को समग्र विकास…