१४ चैत्र २०८२, शनिबार | March 28, 2026

मधेस प्रदेशका पाँच सांसदलाई पदमुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका पाँच सांसदलाई तत्काल पदमुक्त गर्ने कार्य रोक्न आदेश जारी गरेको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले प्रदेशसभा सभामुख रामचन्द्र मण्डललाई उनीहरूलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देश दिएको हो। कात्तिक २७ गते सभामुख मण्डलले प्रदेशसभा बैठकमा लगातार १० पटकभन्दा बढी अनुपस्थित रहेको आरोपमा जनता समाजवादी पार्टीका चार र नागरिक…