३० कार्तिक २०८३, सोमबार | November 16, 2026

सिधै सवारी साधन नचल्दा खजुरा क्यान्सर अस्पताल पुग्ने बिरामीलाई सास्ती

खजुरा । बाँकेको खजुरामा सुबिधा सम्पन्न क्यान्सर अस्पताल संचालनमा आएपनि अस्पताल सम्म पुग्ने सवारी साधनको ब्यवस्था नहुँदा बाँके र त्यस आसपासको बिरामीलाई अस्पताल पुग्न समस्या परेको छ । क्यान्सर अस्पताल पुग्न नेपालगन्जबाट बर्दिया वा खजुराको सार्वजनिक सवारी साधनको भर पर्नु पर्दा बिरामीहरुले अस्पताल पुग्न समस्या भोग्नु परेको हो । स्वास्थ्य समस्या भएर बिरामी भएकाहरुले क्यान्सर…