७ जेष्ठ २०८३, बिहिबार | May 22, 2026

सभामुखमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बुधबार बिहान बसेको पार्टी पदाधिकारी बैठकलेसभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो । राष्ट्रपति या सभामुख पदमा सत्तारुढ दलबाट सहयोगको अपेक्षा गरेको कांग्रेसले त्यसअनुसारको सहयोग नपाउने देखेपछि उम्मेदवारी दिने अवस्थामा पुगेको हो । तर कांग्रेसले अहिलेसम्म उम्मेदवार भने टुंगो लागेको…