काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले एमाले परित्याग गर्ने घोषणा गरेका छन् । नेता भुसालले आज एक विज्ञप्ति जारी गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि पार्टीमा नरहने निष्कर्षमा पुगेको जनाएका छन् । भुसालले पार्टी केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको टिप्पणी गरेका…