२० माघ २०८२, मंगलबार | February 4, 2026

राष्ट्रपति भण्डारीद्वारा बडादशैँको शुभकामना व्यक्त, राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् चाड बडादशैँ, २०७९ को पावन अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेकी छिन । राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा बडादशैँ पर्वले सम्पूर्ण नेपालीबीचको सामाजिक-सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै न्यायपूर्ण, समतामूलक, सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि…