२० माघ २०८२, मंगलबार | February 4, 2026

मतदातालाई सूचनामा सम्पन्न बनाउँदै निर्वाचन आयोग

काठमाडौं । के तपाई मतदाता नामावलीमा आफ्नो नाम छ भन्नेमा ढुक्क हुनुहुन्छ रु आफ्नो मतदानस्थल कहाँ पर्छ भन्ने जिज्ञाशा छ रु छ भने सजिलै थाहा पाउनुहुनेछ । निर्वाचन आयोगले आफ्नो वेभसाइट धधध।भभिअतष्यल।नयख।लउ मा सबै मतदाताको क्रम सङ्ख्या, मतदाता नम्बर, मतदानस्थल, मतदाताको आमा बुबा र पति वा पत्नीको नामसहितको विवरण सार्वजनिक गरेको छ । यहाँ आफ्नो…