२० माघ २०८२, मंगलबार | February 4, 2026

मौसम जानकारी : आज र भोलि देशभर वर्षा हुने

काठमाडौं । आज र भोलि देशभर वर्षा हुने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले आज र भोलि देशभर बदली हुने र अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने जनाएको छ । बंगालको खाडीमा विकसित भएको न्यून चापीय क्षेत्रको प्रभाव उत्तरपश्चिमी तर्फ सर्दै जाने क्रममा त्यसको असर नेपालमा पनि परेकाले मौसम बदली भएको हो । महाशाखाका अनुसार…