पोखरा । पोखराबाट ३ किलो चरेश सहित १ जना पक्राउ परेका छन् । कास्की प्रहरीले पृथ्वीचोकबाट चरेश सहित ३५ वर्षका विरेन शाहीलाई पक्राउ गरेको हो । प्रहरीले शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा उनको साथबाट चरेश बरामद गरेको हो । उनले बोकेको झोलाबाट ३ किलो ३ सय ग्राम चरेस र एक थान मोबाइल बरामद गरेको…