७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

प्रधानमन्त्री प्रचण्डद्वारा पुष्पलालप्रति श्रद्धाञ्जली

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुष्पलाल स्मृति पार्कमा नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै प्रधानमन्त्री प्रचण्ड लैनचौरस्थित शहीद स्मृति स्मारकमा पुगेर शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसअलगत्तै प्रधानमन्त्री दाहाल कीर्तिपुर पुगेका हुन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको…