बुटवल । रुपन्देही क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णुप्रसाद पौडेलले ७ सय ३० मतान्तरले अग्रता बढाएका छन् । दोस्रो दिनसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता कायम राखेकामा मंगलबार सांझदेखि पौडेलले मतान्तर बढाउँदै अग्रता लिइरहेका छन । २५ हजार ३४ मत गणना हुँदा पौडेलले…