२४ माघ २०८२, शनिबार | February 7, 2026

आजको मौसम : बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज दिउँसो दिनभर देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान शाखाका अनुसार प्रदेश-१, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको…