महेन्द्रनगर । कञ्चनपुरका बितेको केही बर्षदेखि लागूऔषध दुव्र्यसन तथा कारोबारका मुद्दा बढ्दै गएको छ । पछिल्लो समय कञ्चनपुर प्रहरीलाई नै चुनौतीको मुख्य विषय बनेको लागू औषध नियन्त्रणमा प्रहरी सक्रियता बढेसंगै यहाँ दैनिक जसो खैरोहिरोइन, चरेश, नाइट्राभेट लगायतका लागूऔषधसहित युवाहरु पक्राउ पर्ने गरेका छन् । चालु आर्थिक वर्षको झण्डै डेढ महिनामा तीन भारतीय सहित लागू पदार्थ…