१३ श्रावण २०८३, बुधबार | July 29, 2026

उकालो लाग्यो संक्रमित थपिने क्रम, पछिल्लो २४ घण्टामा ४१८ नयाँ संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोना संक्रमणको अनुपात हरेक दिन बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण हुनेको संख्या ४१८ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बन्दाबन्दी खुलेसँगै शहरहरुमा बढेको भिडभाडका कारण संख्या थपिनुका साथै जोखिम पनि बढेको बताए । डा. गौतमले नेपालमा सक्रिय संक्रमितको…