२५ माघ २०८२, आइतबार | February 8, 2026

आजको मौसम : सातै प्रदेशमा बिहानैदेखि वर्षा, तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा आज पनि बदली र वर्षा हुने भएको छ । केही स्थानमा आज बिहानैबाट वर्षा भइरहेको छ । प्रदेश-१ मा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भू-भागमा बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश-१ तथा सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…