काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङको रिट न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको इजलासमा परेको छ । उम्मेदवारी खारेजीविरुद्ध नेता गुरुङले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । यसअघि शुक्रबार गुरुङको रिटमा पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिए । सत्ता गठबन्धनबाट रुपन्देही २ मा उम्मेदवारी दिएका नेकपा एसका नेता गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज…