३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

राष्ट्रपतिको कदम : ‘लोकतन्त्रको डुंगामा प्वाल पार्ने काम’

काठमाडौं । प्रतिनिधि सभाले पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि अहिले उनको व्यापक आलोचना भएको छ । संविधान विपरित कार्य गरेको भन्दै विभिन्न राजनीतिक दलका नेता, बुद्धिजीवि, संविधानविद्हरुले राष्ट्रपति भण्डारीको आलोचना गरेका छन् । प्रतिनिधि सभाले पठाएको विधेयक राष्ट्रपतिले १५ दिन भित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रतिनिधि सभाले प्रमाणीकरणको लागि राष्ट्रपतिकोमा…