२७ माघ २०८२, मंगलबार | February 10, 2026

रजनी राई नक्कली नागरिकता प्रकरण : दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन

बारा । बाराको निजगढ नगरपालिका-१२ बाट एक विदेशी नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएको विषयमा दोषीमाथि कारबाहीको माग गर्दै रतनपुरका युवाहरूले सोमबार इलाका प्रशासन कार्यालय सिमरामा नाराबाजीसहित धर्ना र प्रर्दशन गरेका छन । सचेत युवा समूह रतनपुरीले प्लेकार्ड बोकेर कार्यालयमा पुगेका ५०/६० जना युवाहरूको समूहले नागरिकताको लागि सिफारिस गर्ने वडा अध्यक्ष ज्ञानबहादुर गोले, वडा कार्यालय सचिव…