२८ माघ २०८२, बुधबार | February 11, 2026

न्याय परिषद्ले माग्यो २७ न्यायाधीशका लागि आवेदन

काठमाडौं । न्याय परिषद्ले २७ जना उच्च अदालतका न्यायाधीशका लागि आवेदन माग गरेको छ । बुधबार सूचना प्रकाशित गरी परिषदले योग्यता पुगेकाहरूले १० दिनभित्र आवेदन दिन आह्वान गरेको हो । सूचनाअनुसार संविधानको धारा १४० को उपधारा ९२० बमोजिम उच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेका इच्छुक व्यक्तिले न्यायाधीश नियुक्तिको प्रक्रियासम्बन्धी निर्देशिका, २०७९ को अनुसूची–१ बमोजिम स्वघोषणा…