२९ बैशाख २०८३, मंगलबार | May 13, 2026

‘गोलाकारभित्रको हँसिया हथौडा’ चुनाव चिन्ह प्रयोग गर्न माओवादी र नेसपाले दिए निवेदन

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा)ले यौटै चुनाव चिन्ह प्रयोग गर्ने गरी निवेदन दर्ता गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादीको गोलाकारभित्रको हंसिया हथौडा चुनाव चिन्हमा उम्मेदवारी दिने गरी दुवै पार्टीले निर्वाचन आयोगमा निवेदन दिएका हुन् । माओवादीको तर्फबाट शिव खकुरेल र जसपाको तर्फबाट फणिन्द्र…