३ माघ २०८२, शनिबार | January 18, 2026

अमेरिका भ्रमणबारे संसदलाई जानकारी गराउने प्रधानमन्त्री देउवाको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने भनिएको आफ्नो संयुक्त राज्य अमेरिकाको भ्रमण औपचारिक रूपमा तय भएपछि संसद्लाई जानकारी गराउने बताएका छन् । प्रधानमन्त्री देउवाले आज नेपाली कांग्रेस सचेतक पुष्पा भुसालसँगको भेटमा भ्रमणको औपतारिक मिति तय भएपछि सदन वा संसदीय समितिमा आएर औपचारिक रूपमा जानकारी गराउने इच्छा व्यक्त गरेका हुन्। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले…