३ माघ २०८२, शनिबार | January 18, 2026

हात्तीको आक्रमण टीकापुरमा एक वृद्धाको मृत्यु

टीकापुर । कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । मजदुरी गरेर घर फर्किरहेकी टीकापुर नगरपालिका-१ ब्लक नं १५ की टङ्क सोडारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । कर्णाली नदी किनार सनकट्टीघाटमा शनिबार साँझ जङ्गलबाट निस्केका दुईवटा हात्तीले सोही नदीमा भइरहेको तटबन्धमा मजदुरी गरेर घर फर्किरहेकी सोडारीलाई आक्रमण गरेको प्रहरी…