२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

वन नियमावलीको खारेजीको माग गर्दै माइतीघरमा खैँजेडी बजाएर प्रदर्शन

काठमाडौं । काठमाडौंको माइतीघरमा वन नियमावली २०७९ खारेजीको माग गर्दै खैँजेडी बजाएर प्रदर्शन गरिएको छ । उक्त नियमावलीले सामुदायिक वन उपभोक्ता समितिको अधिकार खोसेको भन्दै बिहीबार सामुदायिक वन उपभोक्ता महासंघको अगुवाइमा प्रदर्शन गरिएको हो । वन ऐन २०७६ ले दिएको अधिकार वन नियमावली २०७९ ले खोसेको उनीहरुको आरोप छ । ‘वन नीतिविपरितको वन नियमावली २०७९…