२८ बैशाख २०८३, सोमबार | May 12, 2026

आगामी निर्वाचनमा माओवादी दोस्रो ठूलो दल बन्छ, कांग्रेसले सहयोग गर्नुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्र दोस्रो ठूलो पार्टी बन्ने दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टीको सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संघ र प्रदेशको चुनावमा कांग्रेसपछिको ठूलो पार्टी माओवादी बन्ने दावी गरेका हुन् । प्रचण्डले अहिलेको गठबन्धनलाई कायमै राखेर आफ्नो पार्टी दोस्रो ठूलो…