१ माघ २०८२, बिहिबार | January 15, 2026

पोखरा महानगर : कांग्रेस २३, एमाले नौ र स्वतन्त्र एक वडामा विजयी

पोखरा । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको सबै वडाका अन्तिम मत परिणाम घोषणा गरिएको छ । महानगरका ३३ वडाको परिणाम सार्वजनिक हुँदा यस पटक नेपाली कांग्रेसले अघिल्लो पटकभन्दा राम्रो सफलता हात पारेको छ । महानगर प्रमुख र उपप्रमुखमा केन्द्रबाट गठबन्धनको निर्णय भएर सोहीअनुसार उम्मेदवार उठाए पनि वडामा केहीमा तालमेल र केहीमा दलहरुबीच एक्लाएक्लै…