काठमाडौं । झापा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्न्द्र लिङ्देनको गृहजिल्ला हो । २०७४ सालको प्रतिनिधिसभामा एमाले र राप्रपाबीच तालमेल गरिएको थियो । जस कारण ओली र लिङ्देन दुवै विजयी हुन सफल भए । तर, स्थानीय तह निर्वाचन २०७९ सम्म आइपुग्दा दुवै प्रतिस्पर्धीको रुपमा चुनावी मैदानमा उत्रिए । कमल थापालाई पराजित गरेर…