काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६५८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ६६४३ नमुना परीक्षण गर्दा ६५८ जनामा कोरोना संक्रमिण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा १ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार ३३८१ पीसीआर परीक्षणमा ४०५ जना र ३२६२ एन्टिजेन परीक्षणमा २५३ जनामा कोरोना संक्रमण पुष्टि…