१८ पुस २०८२, शुक्रबार | January 2, 2026

विश्व इतिहासमा आजः अमेरिकामा शक्तिशाली विस्फोटदेखि डार्विनको मृत्यु

काठमाडौं । आज सन् २०२२ को १९ अप्रिल । विश्व इतिहासमा आज सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाक्रमः अमेरिकामा बम हमला सन् १९९५ मा अमेरिकाको ओक्लाहोमा सहरमा भएका विस्फोटहरूमा १६८ जनाको मृत्यु भएको थियो । उक्त आक्रमणका माइस्टरमाइन्ड तिमोथी म्याकभेगलाई सन् २०११ को ११ जुनमा…