काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाडौलाई हप्ताको एक दिन साईकल डे बनाउने की बिभिन्न स्थानहरुमा डेडिकेटेड लेन बनाउने भन्ने विषयमा अध्ययन जरुरी भएको बताएका छन् । शनिबार विश्व साइकल दिवसको उपलक्ष्यमा आयोजना गरिएको साइकल र्याली कार्यक्रममा बोल्दै मेयर साहले अध्ययन नगरिकन साइकल लेन नबनाइने बताए । साइकल अभियन्ताहरुले निर्वाचन अघि साहले साइकल लेनको…