१४ पुस २०८२, सोमबार | December 30, 2025

बेनिघाट रोराङका डल्लाकोटीलाई प्रचण्डले भने – गल्ती गरेँ भनिसक्नु भो, अब काममा फर्किनुस

काठमाडौं । एमालेमा प्रवेश गरेकै भोलिपल्ल्ट माओवादीमै फर्किएका धादिङ रोराङ बेनिघाट गाउँपालिका अध्यक्ष हरि डल्लाकोटीले परिबन्दले आफू एमालेमा प्रवेश गर्न पुगेको बताएका छन् । माओवादी त्यागेर बालकोट पुगेर एमाले प्रवेश गरेको भोलिपल्टै फेरि उनी माओवादीमै फर्किएका हुन् । माओवादीमा फर्किएपछि बुधबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनी खुमलटारमा पुगे । खुमलटार पुगेर डल्लाकोटीले अध्यक्ष…