काभ्रे । समुदायस्तरमा कोरोना सङ्क्रमणको उच्च जोखिम बढ्दै गएको अवस्थामा यहाँका अधिकांश स्थानीय तह आइसोलेशन कक्ष व्यवस्थित गर्न आलटाल गरिरहेका छन् । १३ स्थानीय तहमध्ये आठले हालसम्म आइसोलेशन कक्ष निर्माण गरेका छैनन् । आइसोलेशन कक्ष तयार गरेका पाँच स्थानीय तहमध्ये बनेपा नगरपालिकाले ५० बेड र धुलिखेल नगरपालिकाले ३१ बेडको कक्ष तयार गरेका हुन् । कोभिड–१९…